साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

Nepal Telecom ad

१.
सज्जन भनौं भने उ नामर्द रहेछ
छोडेको यो मुटुमा चोट दर्द रहेछ
उपहार मलाई पठाएको हेरे आज
सजिएको खामको भित्र कर्द रहेछ ।

२.
तिम्रो निम्ति तन, मन, जीवन दिन्छु भन्थ्यो
अनि मुटु, धड्कन, मान्दै धन दिन्छु भन्थ्यो
आज मागे एउटा कुरा हिड्यो तर्किएर फेरि
हिजोसम्म ढुकडुकीमै आसन दिन्छु भन्थ्यो ।

३.
आज गल्ती कतै पनि म नपसी भएछ
साच्चै बाहिर हैन घरमै बसि बसि भएछ
भन्दैथ्यो उ फेसबुकको चक्करमा लाग्दा
पकाएको खाना सब डढेर मसि भएछ ।

४.
भएर मन नि उकुसमुकुस बदलिन्छ
अनि बिचार सगै महसुस बदलिन्छ
नपत्याए एक पटक हेर्नोस महासय
फेसबुकमा नारी बन्दै पुरुष बदलिन्छ ।

भाेजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना

जमाना

सुनिता सापकोटा
हिजोभन्दा देश कति फरक

हिजोभन्दा देश कति फरक

सुनिता सापकोटा
बजेट

बजेट

सुनिता सापकोटा
बहुमतको जीत हुँदैन 

बहुमतको जीत हुँदैन 

सुनिता सापकोटा
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x