साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तस्करको लस्कर

Nepal Telecom ad

सिमलुको भवाजस्तो सरकार छ हल्का height=
काले–गोरे तस्कर छन् निकै अल्का–अल्का । {{read_more}}
हीरामोती, सुनचाँदी ओसारेर ल्याउँछन्
सञ्जाल नै सक्रिय छ लुँड्याएर भ्याउँछन् ।

पुलिसले पक्रिएर केरेपछि पूरा
बयानमा फुत्किहाल्छ सञ्जालको कुरा ।
मन्दिरमा बढाएर भेटी चढाउँछन्
चढाएको भेटीले नै खसी बनाउँछन् ।

त्यसपछि जेजे माग्यो, त्यही पुग्नेगर्छ
आशीर्वाद पाएपछि भन कस्को डर छ ?
जानेका छन् खुशी पार्न मञ्छाउँछन् डर
सुमरेर नेतालाई पञ्छाउँछन् पर ।

यही चाला हिजो थियो, आज झनै चर्को
छाती खोली हिँडेको छ तस्करको लर्को ।
भेटी भेट्न पाएपछि कल्ले मान्छ झर्को ?
तस्करी झन् चुलिँदो छ एकपछि अर्को ।

९८४१४९१०८१ (२०७५ जेठ, १३)
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x