साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जम्भो ! अझ जम्भो ! महाजम्भो ?

Nepal Telecom ad

काबुराम भए जम्भो, अझ जम्भो प्रचण्ड त । height=
शेर जम्भो थिए पैले, महाजम्भो भए अब ।। {{read_more}}
उपजम्भो थिए केपी, ‘सूर्य बा’ जम्भिदै गए ।
जम्भै–जम्भो–महाजम्भो, अझ कम् भो भनी रहे ।।१।।

शम्भो बोल महाशम्भो, वृकासुर बढे अती ।
जय शम्भो ? महाशम्भो ? भस्मासुर चढे कति ?
नयाँ नेपाल थोत्रेर, पुरानो जीर्णशीर्ण भो ।
सत्ता कुपथ खाएर, शीर्षलाई अजीर्ण भो ।।२।।

नगरै पालिका जम्भो, प्रदेश जम्भिदै गए ।
सङ्घीय सम्सदै जम्भो, महानगर जम्भिए ।।
दाता हो छाती तन्काउ, फुकाउ हात दानमा ।
जम्भो दुर्घटना होला ? गणतन्त्रे– बिहानिमा ।।३।।

धादिङ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x