साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

१. मानअपमान height=
जोगी हुन्छु भनेपछि खरानी त घस्नै पर्यो ।
योगी हुन्छु भनेपछि आसनमा बस्नै पर्यो ।। {{read_more}}
फेरि किन कोकोहोलो अपमानका कुरा किन ?
खण्डीकरण खोजेपछि वडातिर खस्नै पर्यो ।।

२. रुने किन ?
सफा हुन्छु भन्ने लागे मुखमात्रै धुनु किन ?
ठूलै भएँ भन्ने लागे कुर्सीमात्रै छुनु किन ?
गन्तव्य नै थाहा नपाई यात्रा गर्दा यस्तै हुन्छ 
आफ्नै ढङ्ग बेढङ्ग भो फेरि आफैं रुनु किन ??

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x