साइबर अपराध सम्बन्धी सचेतना सामग्री

च चिन्तन

Nepal Telecom ad

चन्दा, चोर र चक्रव्यूह, चतुरा, चम्चेहरूले चुसी height=
चासो, चिन्तन, चाख, चेत चुप छन् चर्कै चल्यो चाप्लुसी । {{read_more}}
चौडा चोक चिनेर चिन्तित हुँदै चाहे चलून् चालक
चल्ने चाट, चना, चुरोट कि चिया, चुस्की र चन्दा चक ।।

चल्ने, चर्च, चरेस, चोक र चिनी, चौका, चुलो चामल
चोली, चर्म र चुम्बकीय गुणको, चर्चा चले चञ्चल ।
चोखो चन्दन, चन्द्रमा चहकिलो, चाञ्चल्य त्यो चाखको
चर्चा चल्दछ चारुको र चरुको चार्वाक, चाणक्यको ।।

चुट्की, चङ्गुल, चाकरी, चतुरता, चन्दा र चम्चेपन
चारो चाख्न चटक्क चातक चल्यो चिन्ता चिता चिन्तन ।
चोला चोट,चरित्र,चाख, चुलिई चारो चराझैकक छल्यो
‘चम्चावाद’ र चाकरीपन चली चोरेर चर्खा चल्यो ।।

चङ्खे चाख्छ चटामरी, चप, चना, चुस्की पुगी चोकमा
चाक्सी, चम्सुर, चाउचाउ, चकटी, चस्मा किन्यो थोकमा ।
चोली, चन्दन, चन्द्रहार र चुरा चाहिन्छ भन्दै थियो
चन्द्रे चाउरिएर चिन्तित भई चट्टान बन्दै थियो ।।

चुत्रो चोर्दछ चोर, चाट्छ चटनी चल्ला चिचिण्डा टिपी
चाल्नो चोकर चाल्छ, चाल्न नसकी गर्दैन चाल्ने ढिपी ।
चन्दा, चन्दन, चोट, चोक र चुरा चल्दा चमत्कार छ
चौतारी अनि चोक, चौर सबमा चर्को अहङ्कार छ ।।

सुर्खेत
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
परान गो

परान गो

भोलानाथ सुबेदी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x