साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रातारात !

Nepal Telecom ad

कसरी यो जंगे खम्बा सर्यो रातारात ?  height=
आफ्नो वास विदेशमा पर्यो रातारात {{read_more}}
अघिपछि नेताजीका नाराहरूबाट
उर्लिन्थ्यो त राष्ट्रियता मर्यो रातारात ?

पक्की बाँध सिमानामै उँभ्यो रातारात
घरछाप्रा, खेतीबाली डुब्यो रातारात 
सुनिदैन विरोधको स्वर कतै चर्को 
‘ठुले’छेउ स्वाभिमान गुम्यो रातारात ?

देशभित्रै शरणार्थी भयो रातारात 
कि त रुँदै सीमा काटी गयो रातारात 
बाँच्न खोज्दा मर्नुपर्ने नियति यो कस्तो !
अशान्तिले सबै सीमा नाघ्यो रातारात !

‘भाइ’ भन्दै छिमेकीले मार्यो रातारात 
जानी जानी संकष्टमा पार्यो रातारात 
हाम्रा आफ्नै बन्धुलाई उचालेर पूरै 
हाम्रो सबै सुख(शान्ति दार्यो रातारात !

दाङ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x