दाङ निवासी उत्तमकृष्ण मजगैयाँ (२००९) स्थापित साहित्यकार । मूलतः निबन्ध, कथा र कविता विधामा परिचित मजगैयाँ पछिल्लो समय समीक्षा–समालोचना लेखनमा सक्रिय । एक दर्जन प्रकाशित कृति मध्ये मजगैयाँका जय अवसरवाद (२०५४), तिमी नरहे देश डुब्न्या छ (२०५६), सुनको फूलपार्ने पोथी (२०५४), गृहलक्ष्मी भित्र्याएपछि (२०५४) र धरोधर्म हजुर (२०५४) ५ वटा हास्यव्यङ्ग्य सङ्ग्रह रहेका छन् ।
एक दिनको भान्छे
उत्तमकृष्ण मजगैयाँ : स्वास्नीले भात पकाउन ढिलो गरी वा दाल-तिहुन चर्को अलिनो भो भनेर स्वास्नीलाई दश
पुरा पढ्नुहाेस्सबै बेकार भयो !
उत्तमकृष्ण मजगैयाँ : पटक पटक अनुरोध गरेर निकै मुस्किलले मनाएको थिएँ दिवा-भोजनका लागि मन्त्रीजीलाई ! उनका
पुरा पढ्नुहाेस्सर कि सरदार ?
उत्तमकृष्ण मजगैयाँ : हामी पति-पत्नी यात्राको सुविधा प्राप्त गर्नका लागि बस पर्खाइको असुविधा भोगिरहेका थियौँ ।
पुरा पढ्नुहाेस्टेन्सनः एक राष्ट्रिय रोग
उत्तमकृष्ण मजगैयाँ : हिजो म एउटा साथीको घर गएको थिएँ । उसको सामु रङ्गीन गिलास थियो
पुरा पढ्नुहाेस्परीक्षा पास गर्ने धूनमा
उत्तमकृष्ण मजगैयाँ : म एउटा कर्तव्यनिष्ठ एवं मेहनती विद्यार्थी हूँ । तसर्थ मेरो एउटा मात्र धून
पुरा पढ्नुहाेस्भ्रष्टाचार जिन्दावाद !
उत्तमकृष्ण मजगैयाँ : मित्रहरू ! असली गाईजात्रा त आउन अझैँ बाँकी नै छ, तर समय नचिन्ने
पुरा पढ्नुहाेस्अर्को नयाँ पसल
उत्तमकृष्ण मजगैयाँ : ठूलो साहित्यकार बन्ने सपना देख्दादेख्दा पानको पसल खोल्न पुगेको कुरा त यहाँहरूलाई विदितै
पुरा पढ्नुहाेस्देउताबाजेलाई चिठ्ठी
उत्तमकृष्ण मजगैयाँ : आदरणीय लोकप्रतिपालक, ‘देवाधिदेव विष्णु भगवान्, वैकुण्ठधाम, ‘लक्ष्मीमहल’ दयासागर ! करुणा-निधान ! अदृश्य रहेर
पुरा पढ्नुहाेस्प्रभो ! फेरि जन्म होस् त नेपालमै होस्
उत्तमकृष्ण मजगैँया : जीवन छँदै डि.भी. चिठ्ठा पारेर अथवा कामकै खोजीमा भए पनि अमेरिका, बेलायत, अस्ट्रेलिया,
पुरा पढ्नुहाेस्धरोधर्म हजुर !
उत्तमकृष्ण मजगैयाँ : खानुको क्रियासँग गाँसिएको ‘किरिया’ एक अखाद्य वस्तु हो । तर यो नखाँदा शायद
पुरा पढ्नुहाेस्