दाङ निवासी उत्तमकृष्ण मजगैयाँ (२००९) स्थापित साहित्यकार । मूलतः निबन्ध, कथा र कविता विधामा परिचित मजगैयाँ पछिल्लो समय समीक्षा–समालोचना लेखनमा सक्रिय । एक दर्जन प्रकाशित कृति मध्ये मजगैयाँका जय अवसरवाद (२०५४), तिमी नरहे देश डुब्न्या छ (२०५६), सुनको फूलपार्ने पोथी (२०५४), गृहलक्ष्मी भित्र्याएपछि (२०५४) र धरोधर्म हजुर (२०५४) ५ वटा हास्यव्यङ्ग्य सङ्ग्रह रहेका छन् ।
माटोका कुरा गरौं !
सधैं त होटेलमा विदेशी खानाकै कुरा भो विभिन्न भोजमा टन्न पिउने बहानाकै कुरा भो घर सम्झेर
पुरा पढ्नुहाेस्परिहास
मुरली सुन्ने इच्छा तिम्रो ?म पनि बजाउन सक्छु राम्रो !भन जप्छौ किन काला कृष्ण ?छंदैछु सुन्दर
पुरा पढ्नुहाेस्झोली भरून् !
मरून्,देशका मान्छेहरू मरून्कुनै न कुनै बहानाले मरून्अतिवृष्टिले मरून्अनावृष्टिले मरून्उर्लदो भेलमा बगुन्कि त पहिरोमै दबी मरून्रोग, भोक
पुरा पढ्नुहाेस्चिन्ता र चिन्तन !
बोकेर राष्ट्रको चिन्ता, सपना लोकतन्त्रको थापेर ज्यानकै बाजी क्रान्तिमा होमिए हिजो भोकभोकै लडेका हुन्, मरेका कति
पुरा पढ्नुहाेस्हास्य पात्र !
नृप फालेर के नौला बनेका भूप हौ तिमी ? यद्वा जोकर झैं लाग्ने नमुना खूब हौ
पुरा पढ्नुहाेस्यहाँ यस्तै हुन्छ !
हिजो छोरा कृष्णे मर्यो आज बाबु नन्दे !विरोधीका खप्परैमा हान्छौं गई भन्दे !लोकतन्त्रे सरकार ! यहाँ
पुरा पढ्नुहाेस्दिग्भ्रमित
चेतनाशून्य आफैं छ विश्व–चैतन्यका कुरा !स्वार्थमै लिप्त मान्छेका विश्व–वन्धुत्वका कुरा !माटोमा श्रम खर्चिन्न लड्न खैँचन्छ पाखुरा
पुरा पढ्नुहाेस्हाम्रा बुद्धिजीवी !
चमत्कारको आशामा हाम्रा बुद्धिजीवी !दिउँसै छन् नशामा हाम्रा बुद्धिजीवी ! विचार अरूकै, दर्शन र सिद्धान्त अरूकै
पुरा पढ्नुहाेस्‘जुङेकाजी’लाई ‘खुल्केकाजीको’ खुल्लापत्र
प्रिय सम्पादक बन्धु नमस्कार उप्रान्त, लेख–रचनाको आग्रह गरिएका धेरै पत्रहरू प्राप्त भए तर पट्याइएका पत्रका जति
पुरा पढ्नुहाेस्परिहास
मुरली सुन्ने इच्छा तिम्रो म पनि बजाउन सक्छु राम्रोभन जप्छ्यौ किन काला कृष्ण ?छँदैछु सुन्दर उत्तमकृष्ण
पुरा पढ्नुहाेस्

उत्तमकृष्ण मजगैयाँ
























