साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिहास

Nepal Telecom ad

मुरली सुन्ने इच्छा तिम्रो
म पनि बजाउन सक्छु राम्रो
भन जप्छ्यौ किन काला कृष्ण ?
छँदैछु सुन्दर उत्तमकृष्ण !

मिराझैँ पछि भागेको किन ?
अप्राप्तिको पछि लागेको किन ?
चित्र–मूर्तिमा अब ती कृष्ण
जिउँदो बरु मै उत्तमकृष्ण !

नित्य हजारौँ गोपिनीसँग
रच्थे जसले लीला–रंग
हरजाई ती नटुवा कृष्ण
एकनिष्ठ मै उत्तमकृष्ण !

तनकै काला मनकै काला
इज्जत हर्ने ती गोठाला
बन्धु–रक्तका रमिते कृष्ण
युद्ध विरोधी उत्तमकृष्ण !

नौनीचोर सधैं अधनङ्ग
नित्य जता पनि गर्थे दङ्गा
द्वापर युगका ती खलनायक
तै पनि सबका पूजालायक !!

दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x