साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युग रकेट

Nepal Telecom ad

आधुनिक देश
गुमे छ यश
मोर्डन जीवन रेस
हिपहप डे«स
नौ रङ्गी केश
खिचडी भाषा–भेष
च्याटमा भेट
नेटमा डेट
किन गर्नु लेट
फटाफट मामला सेट
सबै ठान्छन् यस्तै बेस
शिशु पल्छ केस
बृद्धहरू आउट अफ डेट
जरुरी मेसेज एसएमएस
कोठामा टिभी सेट
सिरियलले परिवारमा केश
बढ्दो छ एक अर्कोप्रति द्वेष
संस्कृतिमाथि रेटारेट
गारो छ हुन आफन्त भेट
जनताको धनले नेता चड्छन् जेट
भइन्न ठूलो एकआध घन्टा नगरे लेट
देशप्रंति चिन्ता छैन लेश
२, २, ५ नगरे खुल्दैन लकको गेट
द्रौपदीको चीरजस्तो बजेट
आकाश चुम्ने मार्केट रेट
भरिदैन धेरेको आधा पेट
रित्तो छ हर्दम पकेट
खुसी कहाँ छ र शेष ?
भागमभागमै सास चेट
अमूल्य जिन्दगी कालको भेट
यस्तै छ युग रकेट
यस्तै छ युग रकेट ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x