सुमी लोहनी गौरीशङ्कर हिमालको रमणीय काख दोलखा जिल्लामा ...... जेठ २५ गते जन्मिनुभएको हो । शिक्षण पेशामा आबद्ध उहाँ हाल काठमाडौं बस्नुहुन्छ । कथा, कविता, निबन्ध तथा एकाङ्की चारै विधामा कलम चलाउनुहुने लोहनीको ‘झिङ्गापुरको महाजात्रा’ (२०६९) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हो । लाेहनीका दर्जनाैं हास्यव्यङ्ग्य रचना फित्काैली डटकममा प्रविष्ट भएका छन् । लोहनी राष्ट्रिय शिक्षा पुरस्कार (२०६८) लगायत अन्य थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत सम्मानित स्रष्टा हुनुहुन्छ ।
कठैबरा !
सुमी लोहनी : आफ्नो गर्धनमा आफैँले सर्वज्ञको बिल्ला भिरेका नदेख्ने आफ्नो आङको भैँसी देख्ने सधैँ अरुको
पुरा पढ्नुहाेस्बाका बथान
सुमी लोहनी : दिल खुस भएपछि पतझरको याममा पनि बेलीचमेली फुलेर ढकमक्क हुने रहेछ । साँच्चै
पुरा पढ्नुहाेस्वस्त्रम् कम गरम्
सुमी लोहनी : आफू त परियो चिलिमानन्दको अति सोझो चेलो चरेसानन्द ! अब यस्तो हलुवाईको कराहीमा
पुरा पढ्नुहाेस्बराबरी
सुमी लोहनी : मित्र तपाईंले देख्नु या सुन्नुभयो ? मान्छेहरू दशैं आयो खाउँला, पिउँला,... भन्दै छन्
पुरा पढ्नुहाेस्कठै बरा !
सुमी लोहनी : आफ्नो गर्धनमा आफैँले सर्वज्ञको बिल्ला भिरेका नदेख्ने आफ्नो आङको भैँसी देख्ने सधैँ अरुको
पुरा पढ्नुहाेस्मूषक माहात्म्य
सुमी लोहनी : गज्याङगुजुङका गजधम्मे गुरुजीको गर्जन सुनेर कस्ता-कस्ता मैँ हूँ भन्ने वीरबहादुरहरू त धर्केर धुरुरु
पुरा पढ्नुहाेस्बडादमीका बडा बात
सुमी लोहनी : मित्र तपैंलाई थाहा छ ? वाग्मती, विष्णुमती, रुद्रमती...आदि नदीनालाका किनार नजिकै अनेकौं मठमन्दिर
पुरा पढ्नुहाेस्दसैँ आयो रे !
सुमी लोहनी : हुँदा खानेका केटाकेटीहरू हिजोआज ‘दशैँ आयो ! दशैँ आयो !’ भन्दै मीठो खाने
पुरा पढ्नुहाेस्माछो ! माछो ! चेपागाँडो !
सुमी लोहनी : जिन्दगीको चङ्गा चेट भएर चित्रगुप्तकहाँ हिसाबकिताब फछ्र्यौट गर्न जाने वेलासम्ममा पनि यो टेन्सनको
पुरा पढ्नुहाेस्