सुमी लोहनी गौरीशङ्कर हिमालको रमणीय काख दोलखा जिल्लामा ...... जेठ २५ गते जन्मिनुभएको हो । शिक्षण पेशामा आबद्ध उहाँ हाल काठमाडौं बस्नुहुन्छ । कथा, कविता, निबन्ध तथा एकाङ्की चारै विधामा कलम चलाउनुहुने लोहनीको ‘झिङ्गापुरको महाजात्रा’ (२०६९) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हो । लाेहनीका दर्जनाैं हास्यव्यङ्ग्य रचना फित्काैली डटकममा प्रविष्ट भएका छन् । लोहनी राष्ट्रिय शिक्षा पुरस्कार (२०६८) लगायत अन्य थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत सम्मानित स्रष्टा हुनुहुन्छ ।
दसैँ आयो रे !
सुमी लोहनी : हुँदा खानेका केटाकेटीहरू हिजोआज ‘दशैँ आयो ! दशैँ आयो !’ भन्दै मीठो खाने
पुरा पढ्नुहाेस्माछो ! माछो ! चेपागाँडो !
सुमी लोहनी : जिन्दगीको चङ्गा चेट भएर चित्रगुप्तकहाँ हिसाबकिताब फछ्र्यौट गर्न जाने वेलासम्ममा पनि यो टेन्सनको
पुरा पढ्नुहाेस्उड्किरीको चर्तिकला
सुमी लोहनी : तपैँलाई था छ कि छैन कुन्नि ? उहिले—उहिले भानुभक्त जिबाको पालामा अमरावतीसरि कान्तिपुरी
पुरा पढ्नुहाेस्दुई टुक्रा कविता
सुमी लोहनी : १. मपाईं विज्ञापनको जादुले छरी आँखामा धुलो भन्नुपर्छ आफैंले- ‘मै राम्रो, मै ठूलो’
पुरा पढ्नुहाेस्विकास
सुमी लोहनी ; आर्थिक वर्षको वार्षिक विकासको जानकारी प्राप्त गरेर आफ्नो ज्ञानभण्डार भरिपूर्ण पार्ने लालसाले लठ्याएर
पुरा पढ्नुहाेस्पाँच हाइकु
सुमी लोहनी : १ असमानता बोली र व्यवहार छेपाराहरू ! २ चिनी बोलेर हुनुछैन नजिक पाउ
पुरा पढ्नुहाेस्लम्पसार जात्रा
सुमी लोहनी : मित्र ! तपैँलाई विशेष गरेर काठमाडौँ खाल्डामा मात्र सिमित रुपमा मनाइने ‘गाईजात्रा’ कस्तो
पुरा पढ्नुहाेस्पाँच हाइकु
सुमी लोहनी : १. गुन्द्रुक-सिन्की कान्छाबाको मुहार माइक्रो-यात्रा ! २. ब्वाँसा व्यापारी धृतराष्ट्र शासक साक्षी बिरालो
पुरा पढ्नुहाेस्सपना
सुमी लोहनी केके न लछारपाटो लाउला अनि ठूलो भाग खाउँला, पिउँला, पिउँदा पिउँदै डुबुँला भनेर मख्ख
पुरा पढ्नुहाेस्

sumi lohani


























