साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच हाइकु

जे नि सहने रगत नउम्लिने वीर नै हौ त ? हाम्रा चैं राम्रा नेतापाल मुलुक कहिलेसम्म ??

Nepal Telecom ad

सुमी लोहनी :

१.
गुन्द्रुक-सिन्की
कान्छाबाको मुहार
माइक्रो-यात्रा !

२.
ब्वाँसा व्यापारी
धृतराष्ट्र शासक
साक्षी बिरालो !

३.
कित्ता चहार्दै
बार बित्ता उफ्रिन्छन्
रित्ता विचार !

४.
जे नि सहने
रगत नउम्लिने
वीर नै हौ त ?

५.
हाम्रा चैं राम्रा
नेतापाल मुलुक
कहिलेसम्म ??

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x