साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई टुक्रा कविता

ठूलो मान्छेको ठूलै चाला भएर होला मौकाअनुसार रुप बदल्न खप्पिस होइसिन्छ उहाँ !

Nepal Telecom ad

सुमी लोहनी :

१. मपाईं

विज्ञापनको जादुले
छरी आँखामा धुलो
भन्नुपर्छ आफैंले-
‘मै राम्रो, मै ठूलो’

गर्नसक्नेले
जे गरे पनि हुन्छ यहाँ
लुक्नेपरे छदै छ नि
राजनीतिको दुलो !

२. बहुरुपी

सभामा
आदर्शका भाषण
छाटिसिन्छ उहाँ
‘स्वहित’ हुनेभए
गधालाई पनि
गाई भनिसिन्छ उहाँ

ठूलो मान्छेको
ठूलै चाला भएर होला
मौकाअनुसार
रुप बदल्न
खप्पिस होइसिन्छ उहाँ !

०००
भाटभटेनी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x