साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा बुद्धिजीवी !

Nepal Telecom ad

चमत्कारको आशामा हाम्रा बुद्धिजीवी !
दिउँसै छन् नशामा हाम्रा बुद्धिजीवी !

विचार अरूकै, दर्शन र सिद्धान्त अरूकै
कस्तो यो दुर्दशामा हाम्रा बुद्धिजीवी !

शिक्षा उतैको, नीति र भिक्षा उतैको
छन् उतैको ‘कशा’मा हाम्रा बुद्धिजीवी !

काम, कुरा, चर्तिकला सबै इशारामै
‘प्रभु’हरुकै ‘पसा’मा हाम्रा बुद्धिजीवी !

धम्की, घुर्की ,चुनौती र लज्जा बोल्छन् सधैँ
कठपुतलीको भाषामा हाम्रा बुद्धिजीवी !

मन, माटो, धर्म, संस्कृति बराबरी ठान्दै
खडा छन् दशगजामा हाम्रा बुद्धिजीवी !

(शब्दार्थ ; कशा = कोर्रा, डोरी / पसा = दया, कृपा)
दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x