साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोली भरून् !

Nepal Telecom ad

मरून्,
देशका मान्छेहरू मरून्
कुनै न कुनै बहानाले मरून्
अतिवृष्टिले मरून्
अनावृष्टिले मरून्
उर्लदो भेलमा बगुन्
कि त पहिरोमै दबी मरून्
रोग, भोक अनि अग्निमा डढुन्
कि त बस–जहाज खसेरै मरून्
भुइँचालो वा आँधीबेरीमै मरून्
कि त आतङ्कको धरापमै परून्
राहतकोषका भाग–पिण्डले तर
सबै मृतात्माहरू तरून् !
मरेरै पनि पुण्यात्माले
हामी दुखीका झोली भरून् !!

दाङ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x