साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिहास

तनकै काला मनकै काला इज्जत हर्ने ती गोठाला बन्धु–रक्तका रमिते कृष्ण युद्ध विरोधी उत्तमकृष्ण ! नौनीचोर सधैं अधनङ्ग नित्य जता पनि गर्थे दङ्गा द्वापर युगका ती खलनायक तै पनि सबका पूजालायक !!

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

मुरली सुन्ने इच्छा तिम्रो
म पनि बजाउन सक्छु राम्रो
भन जप्छ्यौ किन काला कृष्ण ?
छँदैछु सुन्दर उत्तमकृष्ण !

मिराझैँ पछि भागेको किन ?
अप्राप्तिको पछि लागेको किन ?
चित्र–मूर्तिमा अब ती कृष्ण
जिउँदो बरु मै उत्तमकृष्ण !

नित्य हजारौँ गोपिनीसँग
रच्थे जसले लीला–रंग
हरजाई ती नटुवा कृष्ण
एकनिष्ठ मै उत्तमकृष्ण !

तनकै काला मनकै काला
इज्जत हर्ने ती गोठाला
बन्धु–रक्तका रमिते कृष्ण
युद्ध विरोधी उत्तमकृष्ण !

नौनीचोर सधैं अधनङ्गf
नित्य जता पनि गर्थे दङ्गा
द्वापर युगका ती खलनायक
तै पनि सबका पूजालायक !!

०००
दाङ
फित्काैलीमा पहिलाेपटक भदौ ५, २०७१ मा प्रविष्ट भएकाे थियाे ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x