साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईं नेपाली शुद्ध लेख्न कहिले जान्ने ?

तपाईको वाक्यगठन र वर्णविन्यासधरि देख्दा; घरि हाँस्न मन लाग्छ : घरि तपाईले लेखेको किताबै च्यात्न मन लाग्छ :

Nepal Telecom ad

ईश्वर पोखरेल :

तपाई नाटककार,
जीवन/जगतलाई रंगमञ्च ठान्ने;
तपाई कवि अनि व्यङ्ग्यकार,
घरि हँसाउने, घरि च्वाँस्स हान्ने;
तपाई आख्यानकार, ठूलो लेखक,
सबै झुक्ने, सबैले मान्ने;
तर तपाईले नेपाली भाषाको हुर्मत लिएको देख्दा;
तपाईको वाक्यगठन र वर्णविन्यासधरि देख्दा;
घरि हाँस्न मन लाग्छ :
घरि तपाईले लेखेको किताबै च्यात्न मन लाग्छ :
लौ न, तपाई नेपाली शुद्ध लेख्न चै
कहिले जान्ने ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
हबिगत

हबिगत

ईश्वर पाेखरेल
नाक

नाक

ईश्वर पाेखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x