साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उस्तै तिम्रो चाला

Nepal Telecom ad

देखें देखें तिम्रो पनि देश बनाउने चाला ।
बाघ रैछ घरभित्र ल है ज्यान जाला ?
दिन्न दिन्न भन्दाभन्दै भन्नु पर्यो दिने ।
पेवाजस्तो लाग्छ देश आफू मात्रै खाने ।।

कुरी कुरी भन्दाभन्दै आफ्नै तुरी ह्वाङ्ग ।
दाह्री तानी छेक्दछेक्दै भइहाल्यो छ्याङ्ग ।।
कस्ले सुन्ने नबुझिने लट्याङपट्याङ कुरा ।
हाउहाउ गर्छ माथि बसी उही डडेल्धुरा ।।

उचालेर खसाल्नलाई चालचल्ने मन्द ।
बाक्लो दाह्री विश्वबैङ्के कमिसनको गन्ध ।।
बालुवाटारमा बालुवा तात्यो झर्लान् दाह्री जुँगा।
बालुवामा थाप्नुभयो माछा मार्ने खुङ्गा ।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x