साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुँदैनथ्यो मैले भनेकै थिएँ

Nepal Telecom ad

तिमी यसरी फर्किनु हुँदैनथ्यो मैले भनेकै थिएँ
फर्के पनि यसरी झर्किनु हुँदैनथ्यो मैले भनेकै थिएँ

ऐनामा आफ्नै अनुहार हेरी अकस्मात् झसङ्ग हुँदै
तिमी यसरी थर्किनु हुँदैनथ्यो मैले भनेकै थिएँ

को आफ्ना को पराया कुनै बेला सबै चाहिन्छन्
तिमी यसरी चर्किनु हुँदैनथ्यो मैले भनेकै थिएँ

जोसँग पनि पिपलको पातजस्तै लुरूक्क भएर
तिमी यसरी लर्किनु हुँदैनथ्यो मैले भनेकै थिएँ

म त तिम्रो सधैँ भलो चाहने मान्छे हुँ सानू !
तिमी यसरी तर्किनु हुँदैनथ्यो मैले भनेकै थिएँ ।

हेटौडा, मकवानपुर
२०७० फागुन १३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x