साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्यौली

राज तिम्ले छोडी गएपछि समय नै रोकिए झैँ लाग्यो पछि कुरो बुझ्दा घडीमा ब्याट्री सकिएको रै’छ ।

Nepal Telecom ad

सुशील कोइराला :

१.
जनहितमा जारी
सुगर, प्रेसर, मुटु, पाईल्स सब्को दवाई बेलैमा लिनु
बुडीले लिने तीजको बर्तको मात्तै ढुक्कै भर नपर्नू ।

२.
राज
तिम्ले छोडी गएपछि समय नै रोकिए झैँ लाग्यो
पछि कुरो बुझ्दा घडीमा ब्याट्री सकिएको रै’छ ।

३.
सन्देश
मुख चुच्चो पारेर सेल्फी नखिचे है ‘माया’
बिँडी सल्काको जस्तो देखिने रै’छ अनर्थ

४.
रुखमुनि बसे शीतल छायाँ पाइन्छ भन्थे
तीन दिन तीन रात भो,
न शीतल आईन् न छायाँ ।

०००
भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x