साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिया माहात्म्य !

साथीभाइले चिया खुवाए मित्रता बढाउने ! दोकानदारले चिया खुवाए मूल्य बढाउने ! हाकिमले चिया खुवाए काममा लदाऊने ! पार्टीनेताहरूले चिया खुवाए भाषण पड्काउने !

Nepal Telecom ad

मनोहरि भट्टराई :

कालो चिया खाए बोसो घटाउने !
दुध चिया खाए भोक तिर्खा हटाउने !

कागति चिया खाए फुर्ती बढाउने !
अदुवा चिया खाए कफ घटाउने !

मरिच चिया खाए खोकी भगाउने !
मसला चिया खाए पाचन बढाउने !

छिमेकीले चिया खुवाए सद्भाव बढाउने !
पुलिसले चिया खुवाए सजाय घटाउने !

साथीभाइले चिया खुवाए मित्रता बढाउने !
दोकानदारले चिया खुवाए मूल्य बढाउने !

हाकिमले चिया खुवाए काममा लदाऊने !
पार्टीनेताहरूले चिया खुवाए भाषण पड्काउने !
इति !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x