साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीति तिम्रै बिर्ता

मुग्लानमा आगो खाइ पानी पारेर परिवार सम्झि आँसु बग्छ नहर ।

Nepal Telecom ad

जिन्दगीको रमाइलो तिम्रो रहर
छोडीदेऊ मेरो बाटो जानें शहर

दुखियाको आलो घाउ हेर मजाले
राजनीति तिम्रै बिर्ता दिन्छौ कहर

समाजको हिँसा चक्र हामी मेटेर
जनताको पीर मर्का गर्दै ठहर

आत्मदाह कलङ्क हो बाध्य बनाई
बुझ्नु पर्छ युवाहरु सबै प्रहर

मुग्लानमा आगो खाइ पानी पारेर
परिवार सम्झि आँसु बग्छ नहर ।

०००
बेलायत
देवचुली नवलपुर नेपाल
२३/०४/२०२३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष !

नयाँ वर्ष !

मोहन आचार्य ‘जलद’
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x