साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को हो राम हेर्ने ?

तोडेर जेल कैदी भगाएर सारा। खोजौ लुकेको जाँछ को हो राम हेर्ने।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

पर्दा पछाडिबाट को हो राम हेर्ने।
आगो लगाई आज को हो राम हेर्ने।।

छेकेर घाम हतले उल्लु बनाई।
दिउँसै पारेर रात को हो राम हेर्ने।।

शान्ति सुरक्षा हो भन्दै हानेर गोली।
जनता पारेर लास को हो राम हेर्ने।।

तोडेर जेल कैदी भगाएर सारा।
खोजौ लुकेको जाँछ को हो राम हेर्ने।।

यहीँ कतै छ त्यो अपराधी दानव।
खोजेर जेल राख को हो राम हेर्ने।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x