Fitkauli LIVE
साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देखाउँछन् पाखुरा

चिन्नेछौ सबले कुनै समयमा, कोरैछ भन्ने कुरा। सन्कीछन् उसको पछ्याइ रहने देखाउँछन् पाखुरा।। अर्को पल्ट चुनावमा घरघरै, फर्केर ऊ आउँछ। जानी राख्नु सबै सचेत जनले, काला लुगा लाउँछ।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

ऊ सुन्दैन कुरा झिनार मसिना, बोल्दैन सित्तीमिति।
कोहोला जन त्यो नबोलिबसने, चिप्लिन्छ बोलेपछी।
कोहो त्यो मनुवा झुमेर जहिल्यै, र्यापर सुनाऊदछ।
दारी झुम्म बनाइ राख्छ शधियौँ, काला लुगा लाउँछ।।

जे आयो मनमा नसोधि कसकै,ऊ गर्छ मनको सधै।
जेजे हुन्छ भनेर लाग्दछ सधै, छोड्दैन जिद्धी कबै।।
उस्को भित्र छके भनेर मनको, अन्दाज को पाउछ।
दारी झुम्म बनाइ राख्छ शधियौँ , काला लुगा लाउँछ।।

आकांक्षी अतिनै रहेछ पदको, छोड्दैन पाएतक।।
केही गर्न सकेन आजसममा, केगर्न सक्ला अब।।
यस्तो मानवको चुनाब भयमा, के भोट ऊ पाउँछ ?
जानी राख सबै सचेत जनले, काला लुगा लाउँछ।।

आशीर्वाद दिने रहेछ उसको, अर्को कुनै लोकमा।
के सम्झिन्छ र रातको समयमा, ओकल्छ ऊ झोकमा।।
बोलेमा सजिल्यै विपक्ष जनको, आरोप ऊ लाउँछ।
खोली भन्न हुँदैन नाम उसको, काला लुगाउँछ।।

चिन्नेछौ सबले कुनै समयमा, कोरैछ भन्ने कुरा।
सन्कीछन् उसको पछ्याइ रहने देखाउँछन् पाखुरा।।
अर्को पल्ट चुनावमा घरघरै, फर्केर ऊ आउँछ।
जानी राख्नु सबै सचेत जनले, काला लुगा लाउँछ।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घसेर चिल्लो बस

घसेर चिल्लो बस

बालकृष्ण खनाल
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
कमिसनलाल

कमिसनलाल

हेमराज पन्त
साँढेको फल झर्ला र खाउँला….

साँढेको फल झर्ला र...

रणबहादुर बुढाथोकी ‘भैया’
हाँसे बुढा बा पनि

हाँसे बुढा बा पनि

रामशरण न्याैपाने
सेल्फीको सेल्फी

सेल्फीको सेल्फी

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x