साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मजाले हाँस्नुस् कर लाग्दैन- २

Nepal Telecom ad


जे जे माग्छौ दिन्छु भनी, मैले उसैलाई मागेंं
छोरा छोरी बुढी छोडि, उसकै पछि लागेंं
दुईचार दिन हराई अनि, भेट्न घरै जाँदा
बुढोसँग अँगालोमा रैछे, म त रन्थनिदै भागें ।


बृद्ध भत्ता खाने बुढो, बिहे गर्छु भन्छ
राम्रा केटी देख्यो भने, खुबै ठालु बन्छ
यसो हेर्छु चालढाल, अनि उस्को फुर्ति
एउटा सिंँढि उक्लिँदा नै, दश चोटी कन्छ ।


तरुनी भनेपछि मान्छे, किन हुरुक्क हुन्छन्
यसो तरुनीले हेरिदिँदा, कति सारो फुरुक्क हुन्छन्
तरुनीले छेउमै आई, बोलचाल गरिदिँदा त झन्
केश फुलेका बुढा पनि, जुरुक्क जुरुक्क हुन्छन् ।


केटी देख्दा दाँत झरेका बुढा पनि जिब्रो पड्काई दिन्छन्
यसो आखा जुध्यो भने आँखा पनि कड्काई दिन्छन्
होस गर है बुढा मान्छे, धेरै चुलबुल नगर नि
उस्तै केटी परी भने, चाउरे गाला पनि चड्काई दिन्छन् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
पदक भित्रको साहित्य

पदक भित्रको साहित्य

निर्मल पराजुली
के बिक्दैन यहाँ ?

के बिक्दैन यहाँ ?

निर्मल पराजुली
पदक भित्रको साहित्य

पदक भित्रको साहित्य

निर्मल पराजुली
बृद्धाश्रमको पुकार

बृद्धाश्रमको पुकार

निर्मल पराजुली
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x