साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही बाङ्गा हाइकू

Nepal Telecom ad

१
प्रधानमन्त्री
टालिइएको कट्टु
फेर्न सकिने ।
२
नेपाली नेता
मिल्काइएको जुत्ता
लाउनै हुन्न ।
३
भोटमा नोट
हारेपछिको चोट
लेप्रिन्छ ओठ ।
४
मठ मन्दिर
गँजडीको अखडा
पुजारी रुन्छ ।
५
बिचरो नेता
लगाउँदैछ फेटा
यता न उता ।
६
चुनावको बेला
गोजी छामेर आफैँ
बिर्सेछु भन्छ ।
७
काजीको शान
सहन्छ अपमान
इज्जत शुन्य ।
८
हजार नाग
एकमात्र छ नेता
बाहिर जिब्रो ।
९
सुगन्ध पुर
दुर्गन्ध नगरमा
हाँसेर रुन्छ ।

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
मुसालाई शिक्षा

मुसालाई शिक्षा

माधव पोखरेल गोज्याङ्ग्रे
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x