साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुतो

पछाडि ज्ञान राखेर गाडी अगाडि दौडियो लुतो चालकमै आयो ज्ञान भण्डार बिर्सियो ।

Nepal Telecom ad

१.
मलाई नै लुतो आए कुनै आश्चर्य मान्दिन
मज्जा लिन्छु कन्याएर रोग जस्तो म ठान्दिन
सकेसम्म लुतोबाटै घरबार जमाउँछु
निको पार्ने बहानाले मागिजागी कमाउँछु ।

२.
दाँया चिलाउँदाखेरी बायाँतर्फ कन्याउँछु
बायाँ चिलाउँदाखेरी दायाँतर्फ कन्याउँछु
पछाडि ज्ञान राखेर गाडी अगाडि दौडियो
लुतो चालकमै आयो ज्ञान भण्डार बिर्सियो ।

प्राप्चा, ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x