साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार थान ठोक्तक

आलो घाउको खाटो जस्तै, भयो जिन्दगी पाक नपुग्या आँटो जस्तै, भयो जिन्दगी भुइँको टिप्न निहुरिँदा, पोखियो पोल्टाको दल भित्रको फाटो जस्तो, भयो जिन्दगी ।

Nepal Telecom ad


सन्तानलाई अर्ति दिँदा, रित पुर्याउने मात्र नहोस्
उपदेशले बलत्कारी,आफ्नै घरको छात्र नहोस्
कुरौटे र पाटे अल्छी, नपरोस् है बुहारी नि
छोरा नाती नेताजस्तै, भातमारा पात्र नहोस् ।


आलो घाउको खाटो जस्तै, भयो जिन्दगी
पाक नपुग्या आँटो जस्तै, भयो जिन्दगी
भुइँको टिप्न निहुरिँदा, पोखियो पोल्टाको
दल भित्रको फाटो जस्तो, भयो जिन्दगी ।


राजा बाबुहरू फेरि, दशरथ बन्न सक्नुपर्छ
पत्नी छोरालाई वनवास, जाऊ भन्न सक्नुपर्छ
पुनः मुलुक एकपल्ट, बन्न सक्थ्यो रामराज्य
देशमा साच्चै नेता भए, बाँझो खन्न सक्नुपर्छ ।


घरज्वाइँ र एकदिन ससुराली जानेको, सासू फरक हुन्छ
मरेको सिनो र कसिलो जखमले खसी, मासु फरक हुन्छ
समयअनुसार हुने हो गुण भिन्न हुन्छ, एकै वस्तुमा पनि
नक्कली र सक्कली राष्ट्रवादमा बहने, आँसु फरक हुन्छ

कालिका- ६ चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x