साइबर अपराध सम्बन्धी सचेतना सामग्री
गोरखामा वि.सं. २०२१, तान्द्राङ-३ मा जन्मनु भएका साहित्यकार चिरञ्जीवी दाहाल हाल चितवन बस्नु हुन्छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको खुल्ला कथा लेखन प्रतियोगितामा उत्कृष्ट कथाकारको पुरस्कार हात पार्नु भएका दाहालका हालसम्म दुई कृति प्रकाशित छन् । दाहाल फित्कौली डटकम अनलाइनमा नियमित हास्यव्यङ्ग्य लेखिरहनु भएकाे छ ।
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल : झोला जस्तै, झोले मान्छेहरू पनि थरिथरिका हुने रहेछन् । कोही राजनीतिक दलका झोले,

पुरा पढ्नुहाेस्
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल : कलश चोर महोदय, तामाबाट बनेको कलश र दियो हो तर यसको तौलको कुरा

पुरा पढ्नुहाेस्
सुन कागती र गोजी कागती

सुन कागती र गोजी कागती

चिरञ्जीवी दाहाल : सुन कागतीको एउटै थोपो चुहियो भने पनि दुध फाट्छ । त्यसैले केटाकेटी बेलामा

पुरा पढ्नुहाेस्
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल : जिम्वालको महलमा कामदारहरूको निकै चहलपहल हुन्थ्यो । केहीलाई छोडेर बाँकी कामदारहरू निकै इमान्दार

पुरा पढ्नुहाेस्
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल : तँ पापको मुहान होस्, तँ युद्ध सूत्रपात होस् लुटेर खान खोज्दछस्,अगस्तिको तँ हात

पुरा पढ्नुहाेस्
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल : ताली बजाउँदा बजाउँदै उमेरले बाली पकायो तर ताली बजाउने कार्यबाट मुक्ति भने पाएको

पुरा पढ्नुहाेस्
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको धुवाँ

चिरञ्जीवी दाहाल : हाम्रो गाउँमा उपदेश कुमार काकाजति विद्वान कोही पनि छैन भन्छन् । गाउँमा मात्र

पुरा पढ्नुहाेस्
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल : मेरो एकजना छिमेकी काका, जो आफ्नै गाउँमा सानोतिनो व्यापार व्यवसाय गर्दै थिए, अचानक

पुरा पढ्नुहाेस्
धन्दा गर्छन् मान्छे बेच्ने

धन्दा गर्छन् मान्छे बेच्ने

चिरञ्जीवी दाहाल : घरको इमान्दारलाई अन्तर्घाती नाम दिन्छन् परचक्रीहरूलाई आफ्नै काखमा ठाम दिन्छन् पदले हो कि

पुरा पढ्नुहाेस्
बाँच्न दिन्नन्

बाँच्न दिन्नन्

चिरञ्जीवी दाहाल : ईश्वरले मर्न दिन्नन्, मान्छेहरू बाँच्न दिन्नन् आँसु झर्दा रमाउने, थोरै हाँसो साँच्न दिन्नन्

पुरा पढ्नुहाेस्