गोरखामा वि.सं. २०२१, तान्द्राङ-३ मा जन्मनु भएका साहित्यकार चिरञ्जीवी दाहाल हाल चितवन बस्नु हुन्छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको खुल्ला कथा लेखन प्रतियोगितामा उत्कृष्ट कथाकारको पुरस्कार हात पार्नु भएका दाहालका हालसम्म दुई कृति प्रकाशित छन् । दाहाल फित्कौली डटकम अनलाइनमा नियमित हास्यव्यङ्ग्य लेखिरहनु भएकाे छ ।
चुकेको मान्छे
एउटा भक्तले मन्दिरमा गएर मुटु दह्रो बनाउँदै भगवान समक्ष आफ्नो गुनासो पोख्दै भन्यो “भगवान् ! कलिको
पुरा पढ्नुहाेस्तीन ठोक्तक
१ जमानामा जन्तेबाख्रो, अचेल दर खाएपछि भोकाएको बाँदरले, पाकेको बर खाएपछि त्यसपछिको गतिविधि, हेर्न मात्र सक्नु
पुरा पढ्नुहाेस्घ्याम्पे भुँडी घटाउने विद्यालय
मान्छेको भुँडी पनि कस्ता कस्ता हुने रहेछन्, करोड पाए पनि राख्न मिल्ने, अरब पाए पनि राख्न
पुरा पढ्नुहाेस्चार थान ठोक्तक
१ सन्तानलाई अर्ति दिँदा, रित पुर्याउने मात्र नहोस् उपदेशले बलत्कारी,आफ्नै घरको छात्र नहोस् कुरौटे र पाटे
पुरा पढ्नुहाेस्प्रदूषण
कुरा, थुक्नेहरूको होइन कुरा, भुक्नेहरूको हो घोक्नेहरूको कुरा होइन खोक्नेहरूको कुरा गरेको ठिकै पढ्नु भो हो
पुरा पढ्नुहाेस्

chiranjibi.dahal






















