साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

Nepal Telecom ad


जमानामा जन्तेबाख्रो, अचेल दर खाएपछि
भोकाएको बाँदरले, पाकेको बर खाएपछि
त्यसपछिको गतिविधि, हेर्न मात्र सक्नु पर्छ
रमिता पो हुनथाल्यो, सत्ताको तर खाएपछि ।


धुलोचटाइ पूर्वजहरू, फर्के नालापानीदेखि
हामी पुच्छर लुकाइ फर्क्याैं, कालापानीदेखि
सादा पाना कागज हेर्दै, ताली ठोक्ने हामी नै हौं
पारो तात्छ बिना बादल, बर्सिएको पानीदेखि ।


सुने जस्तै स्वर्ग लोक, निकै असल होला
स्वर्ग नर्क दुबै नामको, ठूलो पसल होला
भ्रष्टाचारी बेईमानलाई, बेचिएला घाँस
इमानदारका लागि भने, अमृत फसल होला ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x