साइबर अपराध सम्बन्धी सचेतना सामग्री
गोरखामा वि.सं. २०२१, तान्द्राङ-३ मा जन्मनु भएका साहित्यकार चिरञ्जीवी दाहाल हाल चितवन बस्नु हुन्छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको खुल्ला कथा लेखन प्रतियोगितामा उत्कृष्ट कथाकारको पुरस्कार हात पार्नु भएका दाहालका हालसम्म दुई कृति प्रकाशित छन् । दाहाल फित्कौली डटकम अनलाइनमा नियमित हास्यव्यङ्ग्य लेखिरहनु भएकाे छ ।
मिथ्या सिद्धान्तको शालिक

मिथ्या सिद्धान्तको शालिक

सत्ताको प्रपञ्च यति विघ्न जटिल र पेचिलो हुन्छ कि सामान्य राजनैतिक-कार्यकर्ता र सामान्य जनताले सजिलैसँग बुझ्न

पुरा पढ्नुहाेस्
ऊ रावण, यी रावण

ऊ रावण, यी रावण

रावण दुष्ट, दुराचारी एवं अधर्मी थियो, वाल्मीकि रामायणमा मजासँग उल्लेख गरिएको छ । यता लगभग छ

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

१ मान्छेहरू कुकुर पाल्छन्, नेता चम्चा पाल्दा रैछन् यिनका मालिकलाई हेरे, यिनै भुक्न थाल्दा रैछन् यिनीहरू

पुरा पढ्नुहाेस्
चार ठोक्तक

चार ठोक्तक

१ ज्ञान गुनका कुरा गर्छ, कसरी म बुद्ध भनौं अचेल नेता र राजनीति, कसरी म शुद्ध

पुरा पढ्नुहाेस्
अनौठो भोक

अनौठो भोक

साँच्चै कति अनौठो भोक न दाल भातले मेटिने न त मकै भटमासले । अरुचि छदै छैन

पुरा पढ्नुहाेस्
खुसी

खुसी

खुसीको क्षेत्रफल मापन गर्न सकिँदैन । आयतनको हिसाबले केही खुसी ठूला र केही खुसी झिनामसिना पनि

पुरा पढ्नुहाेस्
चामल खरिद

चामल खरिद

अचेल बासमति र जर्नेली चामल पाइदैन आँपझुत्ते मार्सी र बिरिमफूल जर्नेली अनदी र घैया धानको चामल

पुरा पढ्नुहाेस्
खेतालो

खेतालो

साच्चिनै हामी त खेतालो पो रहेछौँ, त्यो पनि फोकटको । आज सबेरै अचानक ब्रह्मज्ञान खुलेपछि थाहा

पुरा पढ्नुहाेस्
चुनाव गजल

चुनाव गजल

चुनाव हुने खबर चल्यो, फेरि झेल हुन्छ होला पहिले जस्तै मतपत्र, च्यात्ने खेल हुन्छ होला धेरै

पुरा पढ्नुहाेस्
नेताको वजन

नेताको वजन

नेताहरू जब रित्तो हुन्छन् तुलो को पल्ला जस्तै एकाएक उचालिन थाल्छन् । विचारको स्खलनले नैतिकताको खडेरीले

पुरा पढ्नुहाेस्