साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

मौका पर्दा सर्प न्याउरी, एकै घाटको पानी पिउँछन् प्यास नबुझे निहुँ खोज्छन्, जुनसुकै बेला हजुर ।

Nepal Telecom ad


मान्छेहरू कुकुर पाल्छन्, नेता चम्चा पाल्दा रैछन्
यिनका मालिकलाई हेरे, यिनै भुक्न थाल्दा रैछन्
यिनीहरू ठान्दा होलान्, देश आफ्नै बाउको बिर्ता
कठैबरा आफ्नो औकात, झ्याप्पै देखाई हाल्दा रैछन् ।


सर्प अनि भरेङ्ग रैछ, राजनीतिको खेला हजुर
कहिले पर्छ लामो भरेङ्ग, कहिले सर्प फेला हजुर
मौका पर्दा सर्प न्याउरी, एकै घाटको पानी पिउँछन्
प्यास नबुझे निहुँ खोज्छन्, जुनसुकै बेला हजुर ।


सेतो हात्ती फाल्यौं भन्दै, काला हात्तीहरू भुक्दा
लाज लाग्छ स्वार्थी बन्दै, वर्ग दुस्मनसँग झुक्दा
एक हुन सक्ने रैछ, नदी तटका दुई किनारा
आफ्नै मुहार फोहर हुन्छ, आकाशतिर फर्की थुक्दा ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x