साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनाव गजल

महँगी छ अति धेरै, व्यवस्थापन मिलाउँदा परार भन्दा अझै ठूलो, पैसाको भेल हुन्छ होला ।

Nepal Telecom ad

चुनाव हुने खबर चल्यो, फेरि झेल हुन्छ होला
पहिले जस्तै मतपत्र, च्यात्ने खेल हुन्छ होला

धेरै मुख रसाउने छन्, भोट र भोज देखेपछि
भतेर पाक्छ भान्साभित्र, मासु सेल हुन्छ होला

काममा सिन्को न भाँचे नि, लठ्ठ पार्ने भाषणमा
फेरि युरोपतिर जस्तै, कुद्ने रेल हुन्छ होला

साना ठूला सबै दलका, घोषणाका पत्र पढ्दा
अरब खाडी भन्दा सस्तो, ग्याँस र तेल हुन्छ होला

दलका सिद्धान्तलाई कठै, खोपीतिर थन्काएर
नदी तटका दुई किनार, फेरि मेल हुन्छ होला

महँगी छ अति धेरै, व्यवस्थापन मिलाउँदा
परार भन्दा अझै ठूलो, पैसाको भेल हुन्छ होला ।

०००

कालिका ६, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x