साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

पानी पटाउँदा के गर्नु, साझा कुलो हुने हो कि ओकल्नु न निल्नु होला, मङ्सिर पछि माया पराइलाई काखी च्याप्दा, घरै धुलो हुने हो कि !

Nepal Telecom ad


ज्ञान गुनका कुरा गर्छ, कसरी म बुद्ध भनौं
अचेल नेता र राजनीति, कसरी म शुद्ध भनौ
नेता नालीमा भेटिन्छ,राजनिति आर्यघाटमा
कुटिन्छ भागबण्डामा,कसरी म युद्ध भनौ ।


भोक लाग्यो भनि, रुँदै गरुन् ती
रित्तो भए पेट, आफैँ भरुन ती
कोरोना र डेङ्गुको, महामारी मा
मलाई भोट नदिने, थला परुन् ती ।


यमराजले सोधे भने, छिटो आउदैछ रे भन्नु
ठाउँ राख्दिनु मालदार, बिटो ल्याउदैछ रे भन्नु
बरु उतै चढाउँला, जीवनभरको सबै कमाइ
चामल देखाएर भुसको, लिटो ख्वाउँदैछ रे भन्नु ।


छायाँ हेर्न नि सक्दैन, एउटै चुलो हुने हो कि
पानी पटाउँदा के गर्नु, साझा कुलो हुने हो कि
ओकल्नु न निल्नु होला, मङ्सिर पछि माया
पराइलाई काखी च्याप्दा, घरै धुलो हुने हो कि !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x