साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धन्दा गर्छन् मान्छे बेच्ने

मौका परे चन्द्र सूर्य बेच्छन् आकासका तारा भाषणमा काजु भन्दै कुहिएको बदाम दिन्छन् ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

घरको इमान्दारलाई अन्तर्घाती नाम दिन्छन्
परचक्रीहरूलाई आफ्नै काखमा ठाम दिन्छन्

पदले हो कि पैसाले हो छोइनसक्नु हुन लागे
आफ्नै नाता भित्र मात्र ठेक्कापट्टा काम दिन्छन्

चार पैसामा नबिक्नेले धन्दा गर्छन् मान्छे बेच्ने
सँगालेको कालो धन छ चुनावमा खाम दिन्छन्

जसोतसो पदमा पुगे जङ्गबहादुर बन्न खोज्छन्
नदी नाला मात्र होइन छिमेकीलाई तमाम दिन्छन्

मौका परे चन्द्र सूर्य बेच्छन् आकासका तारा
भाषणमा काजु भन्दै कुहिएको बदाम दिन्छन् ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x