साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

एनि हाऊ, पैसा कमाऊ विकासको मूलमन्त्र हो साथी । चोर, डाँका, फटाहा मिली इमान्दारलाई समाउने फर्मूला ।

Nepal Telecom ad

१. तीज

माइती घर होइन, रेष्टुरेन्टमा जाऊ डार्लिङ ।
चुस्कीसँगै चुरोट तान्दै, मस्त दर खाऊ डार्लिङ ।।
फजुल खर्च जति सबै कन्ट्रोल गर्नुपर्छ अब ।
लाजका गहना पुरै ढाक्ने स्मार्ट ड्रेस लाऊ डार्लिङ ।।

२.प्रतिष्ठा

समाजको आँखामा छारो हाल्न जान्नुपर्छ ।
पैसा टिप्नलाई चारो हाल्न जान्नुपर्छ ।।
सोझो औँलाले घीऊ आउँदैन साथी ।
सबैको मस्तिष्कमा पारो हाल्न जान्नुपर्छ ।।

३.फर्मूला

सबैले सिकियो अब, काम नगरी पैसा कमाउने फर्मूला ।
बुद्धि भन्दा मूढेबल ठूलो मानेर रमाउने फर्मूला ।।
एनि हाऊ, पैसा कमाऊ विकासको मूलमन्त्र हो साथी ।
चोर, डाँका, फटाहा मिली इमान्दारलाई समाउने फर्मूला ।।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x