साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारमाथि तीन ठोक्तक

विकासको नीति यहाँ भन्दा भ्रष्टाचार गर्ने नीति बन्छ पुल भन्दा पहिले यहाँ त्यो बजेट्ले नेताको घर बन्छ दुई वर्षमा बन्ने बाटो दश वर्षमा पनि बन्दैन यहाँ नेताको विकासलाई नै झोले देशको पो विकास भन्छ ।

Nepal Telecom ad

१)
को छ होला तगडा

काले, माले, लाले भ्रष्टाचारको अखडा
यही भ्रष्टाचार गर्न नपाई यिनको हुन्छ झगडा
कोही कम होला, कोही धेरै, त्यो पनि मौका नपाई
ल भन्नुस् त भ्रष्टाचार गर्न यिनमा को छ तगडा ?

२)
लुन्तुरे सरकार

यो पाली त क्यै गर्छ कि भन्यो लुन्तुरे सरकार आउँछ
विकासको मूल फुटाउँछ कि भन्यो तुन्तुरे सरकार आउँछ
गजबको कुरो त यहाँ के देखिन्छ भने
जसलाई विकाश गर्न हुटहुटी छ त्यसले मौका कहाँ पाउँछ ?

३.
नेताको विकासलाई

विकासको नीति यहाँ भन्दा भ्रष्टाचार गर्ने नीति बन्छ
पुल भन्दा पहिले यहाँ त्यो बजेट्ले नेताको घर बन्छ
दुई वर्षमा बन्ने बाटो दश वर्षमा पनि बन्दैन यहाँ
नेताको विकासलाई नै झोले देशको पो विकास भन्छ ।

०००
घट्टेकुलो, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x