साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

पूजा सकियो प्रसाद खाइयो बाँकी टिकाटालाको छ हैन र बिना पूँजी केही चल्दैन भरोसा टिकटवालाको छ हैन र आहाराको चरो आशिषले बाँच्दैन चारो नै चाहिन्छ मित्र ! कुरिरहेको छु बिर्सेको छैन मैले, शर्त आलोपालाको छ हैन र ?

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

१.
झोलामा ल्यापटप, हातमा मोबाइल, घरघरमा वाइफाइ होस्
नपरोस् दु:ख आफन्तजनलाई कहिल्यै सबैको हाइहाइ होस्
अघि र पछि लस्कर नटुटोस् फूलमाला र खादाहरूको जहिल्यै
सभा, सडक, छत र वरन्डा सबै ठाउँबाट बढाइचढाइ होस् ।

२.
अब्बल सम्झियौ, रट्यौ, सोच्यौ, फस्ट बेन्चमा पर्ने कसरी
सपना विपना सोच्यौ त्यही, लोकसेवा पास गर्ने कसरी
पढेर जानेर के नाप्यौ तिमीले, हेर त अहिले यहाँ मलाई
मैले नै बुझेको छु, घँसिलो खर्कमा पस्ने र चर्ने कसरी ?

३.
पूजा सकियो, प्रसाद खाइयो बाँकी टिकाटालाको छ हैन र
बिना पूँजी केही चल्दैन भरोसा टिकटवालाको छ हैन र
आहाराको चरो आशिषले बाँच्दैन चारो नै चाहिन्छ मित्र !
कुरिरहेको छु बिर्सेको छैन मैले, शर्त आलोपालाको छ हैन र ?

०००
इटहरी-५, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x