साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

देशभित्रै कुलङ्गार विश्वासघाती बढाउन । नेपालीको शिरमाथि विष -पाती चढाउन खोजीखोजी खरिदेर द्रव्यपिचास भाटहरू, खोज्दैछ वैरीले यहाँ जाति -जाति लडाउन ।

Nepal Telecom ad

अमर सन्तति :

१.
कसैलाई त यो गणतन्त्र अमृतको जल भयो
कसैलाई आँखा तरी मर्ने आकाशको फल भयो
ऐन कानुन भएको छ कागजको खोस्टो जस्तै
कसैलाई पुरस्कार त कसैलाई धोका छल भयो ।

२.
देशभित्रै कुलङ्गार विश्वासघाती बढाउन ।
नेपालीको शिरमाथि विष -पाती चढाउन
खोजीखोजी खरिदेर द्रव्यपिचास भाटहरू,
खोज्दैछ वैरीले यहाँ जाति -जाति लडाउन ।

३.
अडियो रे ! दूध पनि डोकाको मुखमा अचेल
अड्कियो रे ! भुसुना ढोकाको मुखमा अचेल
हात्ती छिर्‍यो रे सियोबाट, कुखुरा लड्यो रे भिरमा,
अटायो रे ! कुभिण्डो बोकाको मुखमा अचेल ।

०००
रामेछाप, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x