साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

बाहरूको बानी व्यवहार साह्रै बच्चा लाग्न थाल्यो काम गराइको तौरतरिका साह्रै कच्चा लाग्न थाल्यो अझै पनि कुर्सीमाथि किन र्याल काढ्छौ ए बाहरू ? तिम्रा जालझेल र छलकपट साह्रै सच्चा लाग्न थाल्यो ।

Nepal Telecom ad

अमर सन्तति :

१.
बनाउनेहरू नै केही ठान्दैनन्
ती आफैँ पनि केही मान्दैन्न्
यो देशको कानुन आजभोलि-
लाग्छ दैवले नि केही जान्दैन्न् ।

२.
बाहरूको बानी व्यवहार साह्रै बच्चा लाग्न थाल्यो
काम गराइको तौरतरिका साह्रै कच्चा लाग्न थाल्यो
अझै पनि कुर्सीमाथि किन र्याल काढ्छौ ए बाहरू ?
तिम्रा जालझेल र छलकपट साह्रै सच्चा लाग्न थाल्यो ।

३.
माया गर्दा पनि बेकार स्वाङ पारेको भन्छ्यौ
गन्हाउने मुखमा बासना ल्वाङ पारेको भन्छ्यौ
आजसम्म घात गरेको छैन तिमीमाथि मैले
तर पनि विश्वासमा किन भ्वाङ पारेको ? भन्छ्यौ ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x