साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेकान

कस्तो रीति, परम्परा, कस्तो नियत र कस्तो चरित्र हो यो ! जो विवेकबिनाको बुच्चो छ, उही इमान्दारको कुरो गर्छ ।

Nepal Telecom ad

अमर सन्तति :

१.
ओठे जवाफ फर्काउने को हौ तिमी ?
विरोधी नारा चर्काउने को हौ तिमी ?
हामी जस्ता गणतान्त्रिक राजालाई –
चर्को स्वरमा थर्काउने को हौ तिमी ?

२.
आफ्नै घर आगो लगाउने घुर छ यहाँ
सानोलाई हजम बनाउने कुर छ यहाँ
सारा कुरा सकिने त पक्का भयो अब ,
आफैँलाई नै सकाउने भष्मासुर छ यहाँ ।

३.
जो व्यभिचारी र छुच्चो छ, उही सदाचारको कुरो गर्छ
जो परपीडक लुच्चो छ, उही असल व्यवहारको कुरो गर्छ
कस्तो रीति, परम्परा, कस्तो नियत र कस्तो चरित्र हो यो !
जो विवेकबिनाको बुच्चो छ, उही इमान्दारको कुरो गर्छ ।

०००
भक्तपुर 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x