साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

त्यसै सेलाउने छैन अब, बढेको यो जन आक्रोस, तर्साउछौ कतिन्जेल जन, रगतको होली देखाएर ?

Nepal Telecom ad

अमर सन्तति :

१.
देशको स्वाभिमान र साख रित्तियो
व्यवस्थाप्रतिको त्यो चाख रत्तियो
अकर्मण्य दम्भी शासकको कारण ,
आज केयौँ बाआमाको काख रित्तियो ।

२.
गर्छु केही भनी कम्मर कसी युवा लागेपछि
परिवर्तनको संवाहक देशले युवा मागेपछि
यो देशका धमिरालाई मास्नुपर्छ भनी अब ,
देशमा केही हुन्छ पक्कै नवयुवा जागेपछि ।

३.
झुक्याउछौ कतिञ्जेल भन, अनिश्चित त्यो भोलि देखाएर ?
गर्छौ कतिञ्जेल शासन, बन्दुकको गोली देखाएर ?
त्यसै सेलाउने छैन अब, बढेको यो जन आक्रोस,
तर्साउछौ कतिन्जेल जन, रगतको होली देखाएर ?

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x