साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

अब पनि हामी सच्चिएनौँ भने ती धोकेबाजसँग हच्चिएनौँ भने मान्छे भन्नु बेकार छ आफूलाई आफैँबाट विवेकी जच्चिएनौँ भने ।

Nepal Telecom ad

अमर सन्तति

१.
जिन्दगानी भिरैभिर
बाँचु्ञ्जेल पिरैपिर
कस्तो संस्कार हाम्रो
मरेपछि खिरैखिर ।

२.
अब पनि हामी सच्चिएनौँ भने
ती धोकेबाजसँग हच्चिएनौँ भने
मान्छे भन्नु बेकार छ आफूलाई
आफैँबाट विवेकी जच्चिएनौँ भने ।

३.
मान्छे भै गरेको कुनै पनि यहाँ रहेन कर्म कतै
पापी छन् सबै मनहरु यहाँ रहेन धर्म कतै
छ रुप नरको व्यबहारभने देखिन्छ है दानवी
छैन है मानवता मान्छेहरुमा रहेन मर्म कतै ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x