साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनाव

"फलानो पार्टी !" "जिन्दावाद !" यत्ति गरेपछि यसपालि हाम्रो पार्टीले अत्यधिक मतले चुनाव जित्ने पक्का छ र पार्टीले पनि हाम्रो उच्च मूल्याङ्कन गर्ने छ ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

चुनावको सरगर्मी शुरु भएपछि म र मेरी बुढीले पालैपालो बिहान एक घन्टा, दिउँसो एक घन्टा र बेलुका एक घन्टा गरी दिनहुँ आफ्नै घरमा दिनको तीन पटक आफ्नो पार्टीको पक्षमा नारा लगाउने गरेका छौँ ।

हाम्रा नाराहरू यस्ता छन्-
“भोट केमा ?”
“फलानोमा” ।
“फलानो पार्टी !”
“जिन्दावाद !”

यत्ति गरेपछि यसपालि हाम्रो पार्टीले अत्यधिक मतले चुनाव जित्ने पक्का छ र पार्टीले पनि हाम्रो उच्च मूल्याङ्कन गर्ने छ ।

०००
मकवानपुर
२०८२ माघ १३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x