साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोधूलि साहित्य प्रतिष्ठानको ११औं शृङ्खला

Nepal Telecom ad

काठमाडौ, ०८० साउन २३ । गोधूलि साहित्य प्रतिष्ठानको ११औं शृङ्खला भर्चुअल विधिबाटबाट साँझ ५.३० देखि आरम्भ भएर ७. ३० बजे सम्पन्न भएको छ ।

सञ्चालन- सुधा बाँस्कोटा ढकाल, अध्यक्षता- संस्थाका अध्यक्ष गङ्गा लिगल, प्रमुख आमन्त्रित- डा. बमबहादुुर जिताली, स्वागत मन्तव्य- ललिता दोषी हुनुहन्थ्यो ।

क्रमानुुसार निम्न स्रष्टाहरूले कविता, गजल, मुक्तक, कोपिला, सुसेली, खोरिया, लोकभाका आदि वाचन गर्नुुभएको थियो ।

रञ्जना लम्साल, लक्ष्मीप्रसाद मिश्र, सुरेश पाण्डे, गङ्गा कमाचार्य, टेकबहादुर लौडारी, वीरबहादुर लोहनी, ललिता दोषी, खोलाघरे साहिंलो, उर्मिला पन्त पाण्डे, उत्तम भेटवाल, कल्पना भट्टराई, दुर्गा अधिकारी भँमरकोटे, जानुुका गुरागाईं, सुरेशचन्द्र घिमिरे, सरिता वाग्ले, बालकृष्ण सुुवेदी, दुर्गाप्रसाद सिग्देल, प्रभा पोख्रेल, जनार्दन अधिकारी धड्कन, पूनम घिमिरे, देविका मग्राती राई, घनश्याम पौडेल, गङ्गा गहतराज, सुधा बाँस्कोटा ढकाल, डा. बमबहादुर थापा जिताली- प्रमुख आमन्त्रितको भनाइ र ‘सपनाको कविता’ असारे लयमा पृष्ठभूमि सहित वाचन गर्नुुभयो ।

गङ्गा लिगलले सभानायकको मन्तव्य सहित ‘मूल्य’ कविता र सधन्यवाद सभा समापन गर्नुभयो ।

०००
– खोलाघरे साइँलो

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x