साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रहर के हो ?

बिरालाको व्यापार छ हजुर आफ्नू त कहिल्यै थाहा पाइन दुध के हो, तर के हो ?

Nepal Telecom ad

एम.पी. कियरलेस :

बुझोस् ऊ पनि आफ्ना को हुन् भर के हो ?
अब थाहा पाउने छ धोकाको असर के हो ?

कुनै बाध्यता थिएन पौडिनै पर्ने
डुबेपछि बल्ल थाहा भो रहर के हो ?

उस्का बचनले नचर्केको छाति हो यो
बस् तिमी हिर्काउ काठ पत्थर के हो ?

बिरालाको व्यापार छ हजुर आफ्नू त
कहिल्यै थाहा पाइन दुध के हो, तर के हो ?

हजुरले हानेको छुराबाट पनि जोगिएँ
आज बल्ल थाहा पाएँ डर के हो ।

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x