साइबर अपराध सम्बन्धी सचेतना सामग्री
रमादेवी र गोपीकृष्ण श्रेष्ठका सुपुत्र विमलकृष्ण श्रेष्ठ २००९ असार १९ गते नेपालगञ्जमा जन्मिनुभएको हो । स्नातक तहसम्मको औपचारिक योग्यता प्राप्त गर्नुभएका श्रेष्ठ विमल निभाको नामले साहित्य सिर्जना गर्नुहुन्छ । हाल काठमाडौं निवासी श्रेष्ठ २०२६ देखि ‘एउटा मजदुर आफ्नो इतिहासको पाना तीन अध्याय लेख्छ’ शीर्षकको कविता प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँको पहिलो कृतिको रूपमा ‘आगोनेर उभिएको मान्छे’ (कवितासङ्ग्रह, २०४०) प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘चौथो कलम’ (२०४४), ‘छेउको बधशाला’ (२०६१) व्यङ्ग्य निबन्धसङ्ग्रह लगायतका कृतिहरू प्रकाशित छन् । उहाँ लोकेन्द्र साहित्यिक परस्कार (२०५०), साझा पुरस्कार (२०६१) भैरव पुरस्कार लगायत थुप्रै साहित्यिक पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनहुन्छ । सम्पर्क : ०१ ४२७८१२८
एक सिलेन्डर ग्यास

एक सिलेन्डर ग्यास

संविधान, सहमति र संघीयताजस्ता पर्याप्त चलनचल्तीका भीमकाय विषय छाडेर ग्यासबारे लेखेकोमा यस्तो टिप्पणी आउन बेर छैन,

पुरा पढ्नुहाेस्
चोर, डाँका र बगलीमारा

चोर, डाँका र बगलीमारा

यत्र, तत्र र सर्वत्र कालाबजारीको उन्मुक्त बखान भइरहेको याममा मैले मात्र केही किन नभन्ने ? मलाई

पुरा पढ्नुहाेस्
कसैलाई नभन्नू है

कसैलाई नभन्नू है

अचेल नेकपा एमालेको खुला गतिविधिमा कसैले चासो नराख्ने भएकोले केही थाहा हुँदैन । के थाहा पाउनुपर्यो

पुरा पढ्नुहाेस्
मलाई उपप्रधानमन्त्री बनाइएन

मलाई उपप्रधानमन्त्री बनाइएन

नेपालको एक नम्बरको सत्तारुढ दल नेकपा एमालेको साविक बमोजिमको नम्बर बिग्रिएको छ । यसको पार्टीगत अगुवाहरूका

पुरा पढ्नुहाेस्
पोयटल्ली

पोयटल्ली

भारतीय नाकाबन्दीको स्वाभाविक परिणामस्वरूप पेट्रोल, डिजेल, ग्यास, मट्टितेल आदि उताबाट आउन नसकेको भए तापनि यताबाट भने

पुरा पढ्नुहाेस्
धत्तेरिका !

धत्तेरिका !

तराई–मधेसमा मधेसी मोर्चाको आन्दोलन र तस्करहरूका तस्करी समान तवरले चलायमान रहेको छ । कहिलेकाहीं भने यसमा

पुरा पढ्नुहाेस्
श्रीमान् क्षत्रज्ञ र दशगजा

श्रीमान् क्षत्रज्ञ र दशगजा

(श्रीमान क्षत्रज्ञ को हो, कसो हो र किन हो भन्नुभन्दा पहिले उससँग सम्बन्धित केही कथा–कुथुंग्री ।

पुरा पढ्नुहाेस्
आउन नानी चञ्चली

आउन नानी चञ्चली

‘नमस्ते कविज्यू ।’‘नमस्ते ।’ उनले आँखा चलाएर भने, ‘यहाँलाई चिन्न सकिन नि !’‘तर म हजुरलाई राम्ररी

पुरा पढ्नुहाेस्
छ इन्ची नाकाबन्दी

छ इन्ची नाकाबन्दी

भारतीय प्रधानमन्त्री श्रीयुत् नरेन्द्र मोदी असाध्यै कर्मठ खालका व्यक्ति हुन् । आफ्नो मुलुकको जुनसुकै काम पनि

पुरा पढ्नुहाेस्
भार त

भार त

भारतले नेपालमाथि नाकाबन्दी लगाएको छैन । यो मेरो भनाइ नभएर खुद भारतले नै भनिरहेको स्थिति हो

पुरा पढ्नुहाेस्