साइबर अपराध सम्बन्धी सचेतना सामग्री
रमादेवी र गोपीकृष्ण श्रेष्ठका सुपुत्र विमलकृष्ण श्रेष्ठ २००९ असार १९ गते नेपालगञ्जमा जन्मिनुभएको हो । स्नातक तहसम्मको औपचारिक योग्यता प्राप्त गर्नुभएका श्रेष्ठ विमल निभाको नामले साहित्य सिर्जना गर्नुहुन्छ । हाल काठमाडौं निवासी श्रेष्ठ २०२६ देखि ‘एउटा मजदुर आफ्नो इतिहासको पाना तीन अध्याय लेख्छ’ शीर्षकको कविता प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँको पहिलो कृतिको रूपमा ‘आगोनेर उभिएको मान्छे’ (कवितासङ्ग्रह, २०४०) प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘चौथो कलम’ (२०४४), ‘छेउको बधशाला’ (२०६१) व्यङ्ग्य निबन्धसङ्ग्रह लगायतका कृतिहरू प्रकाशित छन् । उहाँ लोकेन्द्र साहित्यिक परस्कार (२०५०), साझा पुरस्कार (२०६१) भैरव पुरस्कार लगायत थुप्रै साहित्यिक पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनहुन्छ । सम्पर्क : ०१ ४२७८१२८
मैले तपाईंलाई चिनिनँ

मैले तपाईंलाई चिनिनँ

मैले चिनेको हाकिम भएकोले म खुसी भएँ । मेरो काम हुने सम्भावना ह्वात्तै बढेको थियो ।

पुरा पढ्नुहाेस्
धरहरा कि घरहरा !

धरहरा कि घरहरा !

महाविनाशकारी भूकम्पपश्चात यहाँ केही काम भएन भन्नेहरू पनि छन् । यिनीहरूका प्रत्यक्ष संकेत वर्तमान नेपाल सरकारतर्फ

पुरा पढ्नुहाेस्
माजुम

माजुम

यसपालि निकै वर्षपछि मैले होली खेलेंँ । अब यसलाई होली खेलेको पनि के भन्ने र ?

पुरा पढ्नुहाेस्
कस्तो घुस्याहा

कस्तो घुस्याहा

महाभूकम्पमा टोलको धेरैजसो घर भत्किएको भए पनि उसको घरलाई केही भएको थिएन । यो भाग्यप्रदत्त आनन्द

पुरा पढ्नुहाेस्
संस्थापन, गैरसंस्थापन र महासंस्थापन

संस्थापन, गैरसंस्थापन र महासंस्थापन

नेपाली कांग्रेस पार्टीको सभापतिमा यसका वरिष्ठ नेता शेरबहादुर देउवा शानदार ढंगले विजयी भएका छन् । र

पुरा पढ्नुहाेस्
मनोरञ्जक महाधिवेशन

मनोरञ्जक महाधिवेशन

नेपाली कांग्रेस पार्टीको तेह्रौं महाधिवेशन रमाइलो चरणमा प्रवेश गरेको छ । अब सभापति, महामन्त्री, कोषाध्यक्ष आदिका

पुरा पढ्नुहाेस्
धड्याम्म र नूरा कुस्ती

धड्याम्म र नूरा कुस्ती

‘बेटवा मंगलकस लँगोंट आजित ले दंगल...।’ हामी गाछी–गाछीमा चढेर ‘फाइनल कुस्ती’को उरन्ठेउलो मजा लिइरहेका थियौं ।

पुरा पढ्नुहाेस्
कमरेड ओलीको टोली

कमरेड ओलीको टोली

नेपालले फुटबलमा भारतमाथि भव्य जित आर्जित गरेकोमा एक नेपालीको नाताले म आनन्दित हुनु अस्वाभाविक होइन ।

पुरा पढ्नुहाेस्
आन्दोलन बाबा

आन्दोलन बाबा

सेताम्मे लामो दाह्री, जिङग्रिङ्ग कपाल (कतै–कतै भने बटारिएर लट्टा पनि परेको) र अति नै मैलो–धुस्रो कुर्ता–पाइजामा

पुरा पढ्नुहाेस्
एकजोर जुत्ता लिनु छ

एकजोर जुत्ता लिनु छ

यो सप्ताह म निकै अलमलिएको छु– के लेखुँ ? होइन, विषय अल्पताको उपज पक्कै पनि यो

पुरा पढ्नुहाेस्